
बिरगंज , असोज १२ गते मंगलवार ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा यहि असोज ११ गते अं.२१:०० बजे वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र लिंकरोड स्थितबाट अवैध रूपमा भन्सार छली पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको विभिन्न किसिमका लत्ताकपडा तथा मोबाईलका कभरहरू बरामद गरी रू.६,८३,६७०।-( छ लाख त्रियासी हजार छ सय सत्तरी ) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




