चन्दन सहनि निषादको अध्यक्षतामा ३१ सदस्य राष्ट्रिय निषाद विकास संघ नेपालको सपत ग्रहण कार्यक्रम सम्पन

पवन प्रसाद साह
वीरगंज, पर्सा

राष्ट्रिय निषाद विकास संघ नेपाल ध्दारा शुभ दिपावली तथा छठ पर्बको उपलछयमा शुभकामना आदानप्रदान तथा सपत कार्यक्रम सम्पन भएको छ।

पर्साको सखुवाप्रसौनी गाउँ पालिकाको लखनपुरको एकडर्वा टोलमा शुभकामना आदानप्रदान तथा सपत ग्रहण कार्यक्रम सम्पन भएको छ।

सो शुभकामना आदानप्रदान तथा सपत ग्रहण कार्यक्रम राष्ट्रिय निषाद विकास संघ नेपाल को केन्द्रिय अध्यक्ष जितेन्द्र सहनि निषाद को प्रमुख अतिथि मा कार्यक्रम सम्पन भएको थियो।

उत्क शुभकामना आदानप्रदान तथा सपत ग्रहण कार्यक्रम मा बोलदै प्रमुख अतिथि निषाद ले हाम्रो जाति जस्तै केवल, बिन, मुखिया, सहनी,मलाह,गोढी महतो,नुनिया,इतयादि निषाद जातिहरू मिलि जाति को बिकास तर्फ लाग्न र आफ्नो जाति लाइ दुख सुख सादी बिवाह एक अर्का लाइ सहयोग को भावना राखने बारेमा आफनो धारणा राखेका थिए।

त्यसतै धारणा कै क्रममा राष्ट्रिय निषाद विकास संघ नेपाल को केन्द्रिय सलाहकार सिकेन्द्र सहनी तथा जिल्ला सदस्य उदित सहनी ले पनि निषाद समाज मा फुटरर होइन जुटेर आफनो जाती लाइ अगाडि बढाउने धारणा राखेका थिए।

उत्क कार्यक्रम मा पर्सा को पोखरिया मा नवगठित राष्ट्रिय निषाद विकास संघ नेपाल को पधाधिकारी जस्तै चन्दन सहनि निषाद को अध्यक्षतामा ३१ सदस्य जिल्ला कार्यसमिति गठन गरिएको छ। जस्तै बरिष्ठ उपाध्यक्ष मा मोतिलाल मुखिया बिन,सचिव मा शिवजी मुखिया बिन,सह सचिव मा महेन्द्र सहनी लगायत ३१ सदस्य रहेको छ।

राष्ट्रिय निषाद विकास संघ नेपाल को केन्द्रिय अध्यक्ष जितेन्द्र सहनि निषाद को प्रमुख अतिथि मा भएको कार्यक्रममा अतिथिहरु उमेशलाल सहनु, सुदामा मुखिया, सिकेन्दर सहनि लगायतका विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन उमेशलाल सहनि ले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close