
वीरगंज, पर्सा
महामानव वी.पी. कोइरालाको मुल प्रेरणाबाट स्थापित नेपाल तरुण दलको ६८ औं स्थापना दिवशको अवसरमा आज घन्टाघरमा दिप प्रज्वलन गरि कार्यक्रम भब्य रूपमा कार्यक्रम सप्पन्न भएको छ ।
आयोजित कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता राकेश यादव,कांग्रेस युवा नेता दिलिपराज कार्की,ठारब इकाई अध्यक्ष मनोज साह,तरुण बिभागका दिपक गुप्ता लगायत नेताहरु महामानव वी•पी कोइराला को बारेमा चर्चा गरिएका थिए भने विद्यार्थी नेताहरू बबुन्न्द पटेल,शैलेश यादव लगायतको उपस्थितिमा रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




