वीरगन्जका मेयरको नेतृत्वमा बत्ति जदान हुँदै

वीरगन्जका मेयरको नेतृत्वमा बत्ति जदान हुँदै

राहुल गुप्ता
बिरगंज महानगरले स्मार्ट सडक बत्ती जडान गर्ने काम गरिरहेको छ। वीरगन्जलाई पर्यटन स्थल बनाउदै बिरगंजको मैन रोड तथा पोलहरुमा स्मार्ट सदक बत्ती लगाउने काम भइ रहेको छ ।

बिरगंजका मेयर राजेशमान सिंहले राती राती आफै उपस्तिथ भएर रोडहरुमा बत्ति लगाउने काम को निरीक्षन गरिरहेका छन। बिरगंजलाई पर्यटन स्थल बनाउनका लागि कामहरु धमाधम भइरहेको छ ।

बत्ति जदान भए पछि अहिले बिरगंज झिल्लीमिलि बनेको छ । विवाह लगायत अरु चाडपर्वमा बत्तिले आकर्ष झन बढेको स्थानी बिरगंज वासी ले बताउने गरेका छन। रातीमा बत्ति को जदान ले हिलदुल गर्न सजिलो हुनु को साथै चोरीको घटना पनि कमि आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close