
वीरगंज, पर्सा
आज तिलावे पुल निर्माण दबाब समूह,पर्साले तिलावे पुल निर्माणको लागि प्रधानमन्त्री शेरबहादुर देउवा, पुर्ब प्रधानमन्त्री केपी शर्मा ओली, माधवकुमार नेपाल तथा उपेन्द्र यादव,महन्थ ठाकुर,रेणु यादव,बालकृष्ण खाड पर्साका सासदहरु प्रदीप यादव,लक्षुमालाल कर्ण,बिमल श्रीवास्तव,हरिनारायण रौनियार ,प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र हुलाकी निर्देशनाल्यका आयोजना प्रमुख दरोगा यादवलाई तिलावे पुल दबाव समुहले SMS पठाएको छ।
उत्क SMS तिलावे पुल निर्माण दबाव समुह ले SMS लेखदै नेता जी नमस्कार तपाइ लाइ दिपावलि र छठ को शुभकामना तर एक सवाल पर्सा जिल्लाको लाइफ लाइन अधुरो तिलावे पुल कहिले बन्छ?३तिन बर्ष को काम ६ बर्ष भइ सक्यो जनता लाई धेरै सास्ती छ।भन्दै SMS मार्फत पुर्ब प्रधानमन्त्री लगायत मन्त्री तथा पर्सा जिल्लाको सान्सदहरु लाइ तिलावे पुल निर्माण दबाव समुह के SMS पठएको छ।




