
राहुल गुप्ता
बिरगंजमा कर्फ्यु लगाउँदा अहिले को माहोल का बाबजुदपनि वीरगन्जमा मंगलबार पनि अवस्था तनावग्रस्त रहेकाे छ। साेमबार दुई फरक धर्म समुदायका बिच भएको झडप पछि स्थानीय प्रशासनले वीरगन्ज महानगरपालिकामा साेमबार साँझ ५ देखि नै अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियाे।मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म सर्वसाधारणको किनमेलका लागि खुकुलाे गरिएको कर्फ्यु बिहान १० बजेपछि पुन लागु गरिएको छ।
अहिले जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वदलीय बैठक को आयोजना गरिएको छ । विभिन्न दलका बुद्धिजिबि नेताका हरु छलफल गरेका छन। अहिले को महोल लाई कसरी काबुमा गर्न सकिन्छ बारे विशेष छलफल गरिएको छ। समाजसेवी लगायतको उपस्थिति रहेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस




