
वीरगंज, पर्सा
वीरगंज उद्योग वाणिज्य संघ का अध्यक्ष सुबोध गुप्ताको नेतृत्वमा बिभिन्न छठघाट को निरिक्षण गरिएकोछ।
निरिश्ण गर्ने क्रममा वीरगंज का सिर्सिया नदि किनारमा रहेको छठ घाट तथा घडिअर्वा पोखरीको छठ घाट, आदर्शनगर स्थित सुमिग्ङ पुल छठ घाट,नागवा पोखरी को छठघाट लगायत बिभिन्न छठघाट को निरिक्षण गरिएकोछ।
छठ घाट निरिक्षण गर्ने क्रममा सिर्सिया नदि मा भएको दुर्गन्धित पानि लाइ सफा गराउन बिभिन्न ठाउँमा अनुगमन गर्नु भएको े
छ।
अनुगमन को क्रममा वीरगंज उद्योग वाणिज्य संघ का अध्यक्ष सुबोध गुप्ता, जिल्ला प्रशासन कार्यालय पर्सा का प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, पर्सा का सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, जिल्ला प्रहरी कार्यालय पर्सा का प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, सस्त्र प्रहरी बल का प्रहरी उपरीक्षक तथा वीरगंज नेपाली सेना ब्यारेक को प्रमुख लगायत को उपस्थिति रहेको थियो।







