हिसान पर्साको बैठक सम्पन्न

वीरगंज, पर्सा
हिसान पर्सा को बैठक सम्पन्न भएको छ। हिसान को हाल को कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति चयन गर्न को लागि कार्यसमिति को सदस्य विजय कुमार यादव को अध्यक्षतामा ७ सदस्य सर्वसहमतिले निर्णय गरेको छ । जस्तै उपाध्यक्ष मा बिनोद कुमार उपाध्याय, सचिव मा मुकेश प्रसाद गुप्ता, सदस्यहरु मा डा.बिनय श्रेष्ठ,डा. बिश्मभर शर्मा, सुसिल भटराई,सुमन श्रेष्ठ लाइ चयन गरिएको छ। सल्लाहकारुमा:- प्रा.डा दिपक शाक्य, बालगोपाल थापा,डा.हरिशंकर साह लाइ चयन गरिएको छ।
हिसान पर्सा को बसेको बैठक बाट नयाँ कार्यसमिति

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close