गिरिजा प्रसाद काेईरालाकाे १२ ओेेै स्मृति दिवसकाे अवसरमा आज दाेश्राे दिन वीरगंजकाे माइस्थान पार्कमा दिप प्रजवलन

वीरगञ्ज ८ चैत्र ।
गिरिजा प्रसाद काेईराला फाउण्डेशन पर्साले नेपाली कांग्रेस पुर्व सभापति तथा पुर्व प्रधानमन्त्रि गिरिजा प्रसाद काेईरालाकाे १२ ओेेै स्मृति दिवसकाे अवसरमा आज दाेश्राे दिन वीरगंजकाे माइस्थान पार्कमा दिप प्रजवलन गरि मनाएकाे छ ।

गिरजा प्रसाद काेईराला फाउणडेशन पर्साका अध्यक्ष माेहम्मद सहाबुदिनकाे अध्यक्षतामा भएकाे कार्यक्रममा
वीरगंज महानगरकि उपमेयर शान्ति कार्किले गिरिजा बाबु नेपालकाे शान्ति दुत रहेकाे दाबि गरिन ।

दिप प्रजवलन कार्यक्रममा युवा नेता संजय गुप्ता , पुरुषाेत्तम दुबे,ने.का क्षेत्र २का सचिव रंजित पटेल ,शेख निजामुदिन, राहुल कुमार गुप्ता,अनवर हुसेन लगायतका नेता कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close