
वीरगंज, पर्सा
Pashupati aAqua industries प्रसौनी २ बारा ध्दारा संचालित सत्यम पानी उधोग ले पस्ले ग्राहक लाइ ठगदैे को सामचार प्राप्त भएको छ। सत्यम पानी ले केही दिन पहिला सत्यम पानिको १ कार्टुन ११० पर्थ्यो एउटा बोतल को मुल्य रु १२ पर्थ्यो भने पस्ले ग्राहक ले ग्राहक लाइ एउटा पानिको बोतल बाहिर को १५ रुपैयाँ मा बिक्री भैराखे थियो भने फिरीज को पानि २० रुपैयाँ मा बिक्री पस्ले ले ग्राहक लाइ गर्थे।
त्यस्तै केही दिन पछी त्यही कम्पनी को पानि १ वकार्टुन को १४० दाम बढाएर १ बोतल पानि को मुल्य रु २० लेखेको छ र पस्ले ग्राहक ले बाहिर को पानि को मुल्य रु २० मा नै बिक्री गर्थ्यो र फिरीज को पानिको १ बोतल को मुल्य रु २५ मा बिक्री गर्थे आज एकाशी १ कार्टुन को मुल्य रु १८० र १ बोतल पानी को मुल्य रु २० लेखेको छ । उत्क मुल्य को बिषय मा वीरगंज को सिडियो अफिस निर भएको पस्ले किसुन साह कानु सँग र सत्यम पानि का कर्मचारी सँग सो पानी दररेट को बिषय लिएर चर्काचर्की भएको थियो। साथै पस्ले को भनाई अनुसार पहिला १४० रुपैया मा कार्टुन खरिद गरी हामि पस्ले ले २० मा एउटा बोतल बिक्रि गर्थे भने त्यही दररेट भएको पानी को बोतल १ कार्टुन १८० मा खरिद गरी हामी पस्ले ले कतीमा ग्राहक सँग बिक्री गर्छौ।
सोही सम्बन्ध मा सत्यम पानि उधोग का संचालक सँग पस्ले किसुन साह कानु ले एकासी दाम बढनु को कारण के हो कुरा गर्दा उधोग संचालक ले त्यो दररेट हाम्रो कम्पनी घटामा गएको हुनाले उक्त पानि दररेट बढाएका छौ तब पस्ले ले भने दररेट त पुरानै छ । उधोग संचालक का अनुसार म चाही दररेट बढाउन को लागि काठमाडौं कागजातहरु पठाएको छु आफनो जवाफ दिए।
त्यस तर्फ सम्बन्धित निकाय को ध्यान जान जरुरी देखिन्छ र त्यस्ता कम्पनी का संचालक लाइ हदै सम्म को कार्वाही हुनु जरुरी देखिन्छ।




