
वीरगंज, पर्सा
हरि खेतान बहुमुखी क्याम्पसको संचालक समितिको सल्लाहकारमा जय प्रकाश खेतान नियुक्त भएका छन्।
हरि खेतान बहुमुखी क्याम्पस को मिति २०७९/५/११ मा संचालक समितीको बसेको बैठक बाट जय प्रकाश खेतान
लाई संचालक समितिको सल्लाहकार पदमा नियुक्त गरिएको छ।
साथै यस क्याम्पसको संचालनमा यहाँको बहुमुल्य योगदान हुनेमा विश्वसत छु ।भनि हरि खेतान बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष पि.पि खेतान द्वारा नियुक्त गरिएको पत्रमा उल्लेख गरिएको छ।
खेतान ग्रिन सिटी समुदायिक सेवा केन्द्र आदर्शनगर का अध्यक्ष समेत रहेका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस




