राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमिति सल्लाहकारमा थापा नियुक्त

भदौ १६/पवन प्रसाद साह

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमिति सल्लाहकारमा रामबहादुर थापा नियुक्त भएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको आज बसेको बैठक बाट पार्टी का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन ले रामबहादुर थापा लाइ सल्लाहकार मा नियुक्त गरेका हुन।

थापा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको संस्थापक अध्यक्ष हुन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close