
वीरगंज, पर्सा
विधालय स्तरिकरण तथा शुल्क निर्धारण समितिको सदस्यमा उमाशंकर गुप्ता लाइ मनोनित गरेको छ।
वीरगंज महानगरपालिका नगर शिक्षा समितिको २०७९ /५/१२ को बसेको बैठकको निर्णय अनुसार विधालय स्तरिकरण तथा शुल्क निर्धारण समितिको सदस्यमा उमाशंकर गुप्तालाइ मनोनित गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्द लाल कर्ण द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस




