नेपाल विद्यार्थी संघ पर्सा द्वारा बिरगंज को बिभिन्न ठाउँमा दाउरा बितरण

बिरगंज, पर्सा

नेपाल विद्यार्थी संघ पर्सा द्वारा बिरगंज को बिभिन्न ठाउँमा दाउरा बितरण गरेको छ।

बिरगंजमा शितलहर र जाडो बढे सङ्गै नेपाल विद्यार्थी संघको ध्यानाकर्षण भएको हुनाले बिरगंजको विभिन्न ठाउँमा दाउरा बितरण गरेको छ ।

नेपाल विद्यार्थी संघ पर्साका सभापति ई. रमेस कु यादव को नेतृत्वमा तथा नेपाली काङ्ग्रेस पर्सा छेत्र नम्बर २ को सभापति मोहमद सहाबुदिनको उपस्थितिमा दाउरा बितरण गरिएको थियो।

उक्त दाउरा बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस का युवा नेता धिरज गुप्ता, नेपाली काङ्ग्रेस पर्सा छेत्र नम्बर २ का सचीव मिलन यादव नेपाली काङ्ग्रेसका युवा नेता जलेश्वर सरार्फ, नेपाल विद्यार्थी संघ पर्साका पुर्व उप-सभापति साबिर हुसैन, नेपाल विद्यार्थी संघ पर्साका उप-सभापति वाल्मीकि यादव, नेपाल विद्यार्थी संघ पर्साका सचिव फिरोज अन्सारी ने वि संघ का नेता आभास सिंह छेत्री बिकास मन्डल, अङद चौरसिया एजाज अन्सारी नितेस बर्नवाल बिट्टु पटेल सुधान्सु चौरसिया कन्हैया यादव राहुल पटेल आकास पटेल लगायत विद्यार्थी नेताहरुका उपस्थितिमा दाउरा बितरण गरियो

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close