गिरिजा प्रसाद कोइराला फाउण्डेशन कि केन्द्रीय अध्यक्ष सुजाता कोइराला द्वारा धिरज कुमार गुप्तालाइ धन्यबाद

वीरगंज, पर्सा

गिरिजा प्रसाद कोइराला फाउण्डेशन कि केन्द्रीय अध्यक्ष सुजाता कोइराला द्वारा धिरज कुमार गुप्तालाइ धन्यबाद ज्ञापन गरेकि छिन्।

गणतन्त्र नेपालका प्रथम राष्ट्रध्यक्ष एंव पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १३ औ स्मृति दिवसको संदर्भमा बिबिध कार्यक्रमहरु आयोजना गर्नु भएकोमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साका जिल्ला अध्यक्ष धिरज कुमार गुप्ता तथा सम्पुर्ण कार्यसमितिका साथीहरुमा धन्यवाद ज्ञापन गरेकि छिन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close