वडा प्रहरी कार्यालय विर्ताका प्र.नि शिवाकोटी कार्यभार सम्हालेको दिन देखी तस्करहरुमा रोवाबासी

वीरगंज, पर्सा

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक बिदुर प्रसाद शिवाकोटी कार्यभार सम्हालेको दिन देखी नै तस्करहरुमा रोवाबासी छाएको छ।

कार्यभार सम्हाले पछि प्र.नि शिवाकोटीको कार्य क्षेत्रमा पर्ने सिमा क्षेत्रमा तस्करी गर्नेहरुमा रोवाबासी छाएको छ।

त्यसतै कार्यभार सम्हालेकै दिन देखी तस्करहरुमा रोवाबासी परेपछि केहि तस्करहरु लुकाइ छिपाइ भित्राएको समानहरु जस्तै कपडा, हाडवेयर,जुता, चपल,मोबाइलमा प्रयोग हुने एसोसेरिज,लेडिज विभिन्न किसिमको कपडा, इत्यादि समानहरु करिब २२६४८४२/-रुपैया बराबर सामानहरू समातन सफल भएका हुन।

त्यसतै बिभिन्न किसिमका लागुऔषध जस्तै खैरो हिरोइन ,चरेस, मदिरा,नाइट्राभेट,morphine phenaragn Dizpam,इत्यादि लागुऔषध सामानहरू समातन सफल भएका हुन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close