
वातावरण तथा जलवायु परिवर्तन विज्ञ पदमा चन्देश्वर सदा नियुक्त
वीरगंज, पर्सा
वातावरण तथा जलवायु परिवर्तन विज्ञ पदमा चन्देश्वर सदा नियुक्त भएका हुन्।
राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेश एन २०७४ को दफा १३ बमोजिम राय परामर्श दिन वातावरण तथा जलवायु परिवर्तन पदमा चन्देश्वर सदालाई नियुक्त भएका हुन्।
विज्ञ पदको पदीय जिम्मेवारी इमानदारी र जिम्मेवारी पुर्वक निर्वाह गर्नु हुनेछ भनि उपराष्ट्रपति रामसहाय प्रसाद यादव द्वारा हस्ताक्षरित नियुक्त पत्रमा उल्लेख छ।
चन्देश्वर सदा सामाजिक अभियन्ताको रुपमा काम गर्दै नाम कमाएका चिरपरिचित ब्यत्कितत्व हुन उनी २०६९ साल माघ १२ गते पूर्व राष्ट्रपति महामहिम रामवरण यादव मार्फत प्रवल जनसेवाश्री विभुषण अधिकारपत्र पाएका हुन्।
आफ्नो प्रतिक्रिया दिनुहोस




