
वीरगंज,पर्सा
नेपाल घरेलु तथा साना उद्योग महासंघले ३४ औ वार्षिकत्सव मनाएको छ।
वीरगंज स्थित घरेलु तथा साना उद्योग कार्यालयको मिटिङ्ग हलमा आज एक कार्यक्रमका बिच नेपाल घरेलु तथा साना उद्योग महासंघ ले ३४ औ वार्षिक उत्सव मनाएको छ।
उक्त नेपाल घरेलु तथा साना उद्योग महासंघको ३४ औ वार्षिकत्सव कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रसासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने उधोगहरु गुणस्तरीय बस्तुहरुको उत्पादनमा ध्यान दिनु पर्नेमा जोड दिएका थिए तथा नेपाल घरेलु तथा साना उधोग महासंघ को ३४औ वार्षिकत्सव शुभकामना दिएका थिए।
त्यसतै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष हिरालाल साह कानुले भने उधोगहरुमा कुनै किसिमको बाधा अवरोध आए नेपाल घरेलु तथा साना उद्योग महासंघमा खबर गर्नु उक्त उधोगको समस्या समाधान गर्न तत्पर रहने बताए।
साथै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय (राष्ट्रपति मजिला उत्थान कार्यक्रम)बाट मधेश प्रदेशको प्रतिनिधित्व गरि राष्ट्रपति महिला उधमी समुन्ती पुरस्कार २०८० बाट सम्मानित हुनु भएकी करिसभ क्रिएसन वीरगंज -१२ पर्सा कि ज्योति श्रेष्ठ लाइ नेपाल घरेलु तथा साना उद्योग महासंघले पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र महासंघका अध्यक्ष हिरालाल साह कानु द्वारा हस्ताक्षरित सम्मानपत्रबाट सम्मानित गरिएको थियो।
उक्त नेपाल घरेलु तथा साना उद्योग महासंघ को ३४ औ वार्षिक उत्सव कार्यक्रम जिल्ला प्रसासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख अतिथि तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष हिरालाल साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्ष लक्ष्मण साह कानु,सचिव मोतिलाल साह कानु, सदस्य एकतामा अहमद,महिला उधमि वीरगंज महानगर अध्यक्ष ज्योति श्रेष्ठ, महिला उधमी पर्सा जिल्ला कोषाध्यक्ष सुनिता सापकोटा, महासंघ वीरगंज नगर अध्यक्ष घनश्याम नायक,शतिस कर्ण,नुरेन मिया तेली,करिसभ क्रिएसन वीरगंजका निरन्जन तिमिल्सिना,कवीनस व्युटि पार्लर कि संगिता गिरी,सतिस व्युटि पार्लर कि रंजना महर्जन,ग्यालमर व्युटि पार्लर कि मधु सिणह,ग्यालमर साइकन व्युटि पार्लर कि संम्झना बुढाथोकी,परिज व्युटि पार्लर कि सुनिता मान्नधर ,करिसमा व्युटि पार्लर कि राधा हमाल,स्वेता व्युटि पार्लर कि गिता उप्रेति, सभ्यता व्युटि पार्लर कि मोनतरिना खातुन,साना व्युटि पार्लर कि रजिया खातुन,राज व्युटि पार्लर कि राजी खातुन लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।




