लागु औषध कोरेक्स र ट्याब्लेट सहित मानिस पक्राउ

लागु औषध कोरेक्स र ट्याब्लेट सहित मानिस पक्राउ

लागु औषध घरमा भण्डार गरी खरिद बिक्रि गरि रहेको छ भनि प्राप्त सुचनाको आधारमा मिति २०७७।०१।२४ गते अ.१६:०० बजेको समयमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बी.म.न.पा.वडा नं.३ बस्ने रामबालक पटेलको छोरा बर्ष ४६ को सन्तोष पटेलले आफ्नो घरमा बक्स पलङ भित्र बिक्रि बितरण गर्न लुकाई छिपाई राखेको अबस्थामा लागु औषध Dialex-Dc ८७ बोतल (१००ML) , Onerex-१०३ बोतल (१००ML), Nitrazepam-२० पिस, Nitravet- ३६ पिस र Simplexct-८ पत्तामा ५७ पिस फेला पारी निज सन्तोष पटेलजिल्ला पर्सा बी.म.न.पा.वडा नं.३ बस्ने रामबालक पटेलको छोरा बर्ष ४६ को सन्तोष पटेल ।जिल्ला पर्सा बी.म.न.पा.वडा नं.३ बस्ने सन्तोष पटेलको श्रीमती बर्ष ३७ की बबिता , राजु श्रीवास्तवको छोरा बर्ष २८ को टिँकु श्रीवास्तव ।जिल्ला पर्सा बिन्दवासिनी गा.पा.वडा नं.२ बहुअर्वाभाठा बस्ने महाविर प्रसाद यादवको छोरा बर्ष २८ को राजनाथ यादव ।जिल्ला बारा प्रसौनी गा.पा.वडा नं.३ नौतन बस्ने रामायण साहको छोरा बर्ष ३२ को मुग्रिम साह लगाएत व्यक्तीहरु एवं बरामद लागु औषध सहित यस कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close