मधेश प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले आफनो निर्वाचन क्षेत्रमा दुर्गा माताको दर्शन गर्दै सुभकामना आदान प्रदान

मधेश प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले आफनो निर्वाचन क्षेत्रमा दुर्गा माताको दर्शन गर्दै सुभकामना आदान प्रदान

रौतहट/मधेश प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले आफनो निर्वाचन क्षेत्रमा दुर्गा माताको दर्शन गर्दै सुभकामना आदान प्रदान गरेका हुन्।

रौतहटको आफ्नो निर्वाचन क्षेत्र नं १( ख) मा माधेश प्रदेसका भौतिक पुर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले र क्षेत्र १ (क) माननीय नागेन्द्र साह र कांग्रेस मधेस प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ता र मेयर श्याम प्रसाद यादब र पुर्व उप सभापति सुनिल कुमार यादब लगायतका व्यक्तिहरु दुर्गा माताको मन्दिरमा विशेष पुजा गर्दै रौतहट निर्वाचन क्षेत्र नं १(ख) को जनता तथा जिल्ला बासि, मधेश प्रदेश बासि,देश बासिमा सुस्वास्थ्य दीर्घायु एंव उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दै विजयीदशमीको शुभकामना आदानप्रदान गरेका हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close