
एमाले नेता महेश बस्नेतविरुद्ध एक जना महिलाले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी गरेको धेरै दिन बिते पनि अहिले सम्म केही कार्वाही भएको छैन ।महेश बस्नेतविरुद्ध चैत्र ७ गते नै हुलाकमार्फत जाहेरी परेपनि प्रहरीले अनुसन्धान गरिरहेको भन्दै सामान्य सोधपुछ र प्रमाण संकलन गरिरहेको दाबी थियो । महिलाले बस्नेतले २ महिना १५ दिनको भ्रुण हत्या गराएको आरोप लगाउदै जाहेरी दिएकी तर पनि प्रहरीले अहिले सम्म कुनै कार्वाही अगाडि बढाएको छैन ।
पीडित महिला भनिएकी शोभा पाठकले प्रहार डेलि सङ कुरा गर्दै भनिनी आफू संग पूरा प्रमान भए पनि प्रहरीले अहिले सम्म कुनै पनि काम कार्वाही अगाडि बढाएको छैन । त्यस्तै उनिले आफुले चैत २५ गते उजरी दिएको अहिले दुई महिना बिति सक्यो प्रहरी ले अझै कत्ति दिन लगाउने भनेर उनले दुखोस समेत प्रकट गरेकी छिन । महिलाले बस्नेतले २ महिना १५ दिनको भ्रुण हत्या गराएको आरोप लगाउदै जाहेरी दिएकी छन् । निज महेस बस्नेतले आफू लाई बिहे गर्ने बहानामा बनाइ योन शोषण गरेको बच्चा बसेपछि औषधी सेवन गराएको र अप्रेसन गरेर दुई पटक भ्रुण हत्या गराएको प्रमाण हुदा पनि भ्रुण हत्या गरेको कसुरमा समेत बस्नेतलाइ अहिले सम्म कार्वाही भएको छैन ।
आफ्नो गर्भ तुहिआएको कारण मैले धेरै पटक जहर समेत खाने कोसिस गरेको उनले बताइन । अहिले उनी डिप्रेसनमा गएको र स्वास्थ अवस्था आफ्नो ठिक नरहेको बताएकी छिन । त्यस्तै उनले आफ्नो पासपोर्ट र नागरिकता समेत महेश बस्नेतले लिएर गएको तथा उक्त डोकुमेट मगाइ दिन आग्रह समेत गरेकी छिन । महेश बस्नेत लाई कार्य्वाही नभए आफू आत्महत्या गर्ने उनी बताउदै आएकी छिन ।
राजनीतिक पहुँचको फाइडा उठाउदै आएका महेश बस्नेत ओलीका विश्वापात्र को रुपमा रहेको मानिने गरिएको छ । उनी शुशिल कोइराला प्रधानमन्त्री हुँदा उद्योगमन्त्री बनेका थिए । उनि बस्नेतलाई अधिकांशले गुण्डागर्दी गर्ने गरेको आरोप लगाउने गरेका छन् ।




