होली लैण्ड स्कूल द्वारा ब्याच तथा पूरस्कार बितरण कार्यक्रमको आयोजना

होली लैण्ड स्कूल द्वारा ब्याच तथा पूरस्कार बितरण कार्यक्रमको आयोजना

राहुल गुप्ता
वीरगन्ज वडा नं १० मा रहेको स्थित होली लैण्ड स्कूलले २०८१ सालका लगि विधार्थी हरुलाई ब्याच तथा पूरस्कार बितरण कार्यक्रमको आयोजना गरेको छ । उक्त स्कुलका कक्षा दुई देखि कक्षा दस सम्म अध्यनरत बिद्यार्थीहरु लाई ब्याछ सहित पुरस्कार वितरण गरिएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि रहेका नन प्याप्सनका नगर अध्यक्ष जियालाल गुप्ताले आफू लाई प्रमुख अतिथीको रूपमा आशन गराईं सम्मान दिएकोमा बिधालयका संस्थापक प्रेम यादव सर ,सारदा गुप्ता सर र बिधालय परिवार प्रति आभार ब्यक्त गरेका थिए ।

२०५५ सालमा स्थापना भएको यश स्कुलले निरन्तर विद्यार्थीहरुको मनोबल उच्च बनाउनका लागि विभिन्न किसिमका कार्यक्रमको आयोजना गरि सम्मान तथा पुरस्कृत गर्दै आएको बिधालयका सस्थापक अध्यक्ष प्रेम यादवले बताए । त्यस्तै उनले आफु लगातार ४५ वर्ष देखि अध्यापन गराउदै आएको तथा मैले पढाएका हजारौं विद्यार्थीहरु डाक्टर ,इन्जिनियर लगायत राष्ट्र कर्मचारी बनी देशको सेवा गर्दै आएको बताए ।

आज भएको उक्त कार्यक्रममा बिशिष्टका रुपमा सिटी स्कूलका संस्थापक संतोष गुप्ता,डिसिमल कॉलेजका संस्थापक सन्नी दुब्बे, गोल्डेनगेट स्कूलका संस्थापक शेख अजहर , अभिभावक र पत्रकार राहुल गुप्ताको उपस्थिति थियो ।

त्यस्तै कार्यक्रममा बिधालयमा अध्यनरत छत्र,छत्रा लाई शिल्ड , मैडल, सर्टिफिकेट र बैच बितरण गरिएको थियो भने कार्यक्रमको सहजीकरण अमित अलोक ले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close