विर्ता माई मन्दिर एवं कृष्ण मन्दिर परिसरमा प्रहरी द्वारा सरसाफाइ

विर्ता माई मन्दिर एवं कृष्ण मन्दिर परिसरमा प्रहरी द्वारा सरसाफाइ

राहुल गुप्ता
वीरगंज स्थित विर्ता माई मन्दिर एवं कृष्ण मन्दिर परिसरमा प्रहरीले सरसाफाइ गरेको छ।

विर्ता सामुदायिक प्रहरी सेवा केन्द्र तथा वडा प्रहरी कार्यालय विर्ताको संयुक्त रुपमा विर्ता माई मन्दिर एवं कृष्ण मन्दिर परिसरमा सरसाफाइ गरेको छ।

उक्त सरसफाई कार्यक्रममा वीरगन्ज महानगरपालीका वडा नं ४ का वडा अध्यक्ष जगत साह कानु,बिर्ता प्रहरी निरीक्षक निरोज चौलागाईं ,समुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मिजिद मिया, वीरगन्ज महानगरपालिका कर्मचारी स्थानीय राजेन्द्र भट्टराई,व्यवस्थित वीरगन्ज अभियान का दिलिप राज कार्की,स्याम शर्मा लगायतको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close