
नेपाल प्रहरीले ६० जना इन्सपेक्टरलाई डिएसपीमा बढुवाको लागी सिफारीस गरेको छ ।
खेमराज खना
जेठ ५
आइतबार राति प्रहरी मुख्यालय नक्सालमा बसेको बढुवा समितिको वैठकले ६० जना इन्सपेक्टरको नाम डिएसपी बढुवाका लागी सिफारीस गरेको हो ।जसमा
प्रहरी प्रधान कार्यालयले जारी गरेको बढुवा सिफरिस सुचीअनुसार केही विभागिय र ०६७ ब्याचका धेरै रहेका छन् ।
नेपाल प्रहरीको Inspector बाट DSP को बढुवा सुचिमा पर्नुहुने सम्पूर्ण राष्ट्रसेवक अफिसरलाई हार्दिक बधाई एवं सफलताको शुभकामना।
आफ्नो प्रतिक्रिया दिनुहोस




