
रौतहट जिल्लाको कटहरिया नगरपालिकामा ३७ औँ विश्व एड्स दिवस मनाइएको छ । सरकारी बिधालयका बिद्यार्थीहरु सहभागी देखन पाइएन स्थानीय सरकारले सरकारी विद्यालयका विद्यार्थीहरूसँग भेदभाव नजरले देखेका छन्।
बिश्वमा एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७ औँ विश्व एड्स दिवस मनाइएको नेपाल सरकारले सरकारी विद्यालयका विद्यार्थीहरु भेदभाव गरेन सकेन कटहरीया नगरपालिकाले भेदभाव नजरले देखन सुरु गरेका छ्न ।
नगर प्रमुख अजय प्रकाश जयसवालको प्रमुख आतिथ्यतामा साे कार्यक्रम गरिएको हाे । जसमा महिला स्वास्थ्य संवमसेवीकाहरु लगायतका स्वास्थ्यकर्मीहरूकाे सहभागीता रहेको थियो । कटहरिया नगरपालिकाको सभाहलमा जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाईएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर जयसवालले एचआइभी सङ्क्रमण बाट सबैलाई सल्लाह सुझाव दिनु भएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




