
राहुल गुप्ता
नेपाल औषधि व्यवसायी संघ पर्साको सदस्यमा सुशिल खेतानलाई समायोजन गरिएको छ।
नेपाल औषधि ब्यवसायी संघ,मधेश प्रदेश कार्यालयको मिति२०८१/०८/२६ गते प.स.२०८१/०८२ च.न. ४१४ को पत्र अनुसार नेपाल औषधि व्यवसायी संघ पर्सा जिल्ला कार्यसमिती सदस्यमा समायोजन गरिएको हो।
नेपाल औषधि व्यवसायी संघ पर्सा जिल्ला शाखा कार्यसमितिको मिति २०८१/०८/२७ गतेको बसेको बैठकले सुशिल खेतानलाई पर्सा जिल्ला कार्यसमिति सदस्य पदमा समायोजन गर्ने सर्वसहमति बाट निर्णय गरिएको नेपाल औषधी व्यवसायी संघ पर्साका महासचिव प्रमोद कुमार सर्राफ द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




