नेपाल किसान महासंघको चौथो जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा अरविन्द कुमार त्रिपाठी

नेपाल किसान महासंघको चौथो जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा त्रिपाठी

राहुल गुप्ता
वीरगन्ज। नेपाली काँग्रेसको भातृ संगठन नेपाल किसान महासंघ पर्साको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ। सम्पन्न अधिवेशन बाट अध्यक्षमा अरविन्द कुमार त्रिपाठी लाई चयन गरिएको छ।

नेपाल किसान महासंघ पर्साको चौथो जिल्ला अधिवेशन मधेश प्रदेशका भुमि व्यवसथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिष्ट अतिथी उप-सभापति रामनारायण कुर्मिको उपस्थितमा सम्पन्न भएको थियो।

उक्त सम्पन्न जिल्ला अधिवेशन बाट नेपाल किसान महासंघ पर्साको अध्यक्षमा अरविन्द कुमार त्रिपाठी उपाध्यक्षमा महम्मद हनिफ मीया,सचिवमा दिपनारायण रौनियार,सह सचिवमा वीरेन्द्र यादव,कोषाध्यक्षमा जयप्रकाश गुप्ता,सदस्यमा मातृका ठाकुर,गौरिशंकर मुखिया विन,सोनालाल प्रसाद कुर्मि,महेन्द्र साह कानु,बिजय प्रसाद तेली ,सोनालाल प्रसाद कुर्मि,बैधनाथ साह सोनकर,बलिराम कुशवाहा,जनक यादव,अखिलेश प्रसाद यादव,रकजेश पटेल,देवी प्रसाद दाहाल,रुपेश प्रसाद यादव रहेका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close