महाशिवरात्रिको उपलक्ष्यमा तीन सम्म चलने मेला तथा बिराट कुश्ति दङलको मन्त्री क्षेत्री द्वारा उद्घाटन

महाशिवरात्रिको उपलक्ष्यमा तीन सम्म चलने मेला तथा बिराट कुश्ति दङलको मन्त्री क्षेत्री द्वारा उद्घाटन

पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका वार्ड नं २ बहुअर्वाभाठामा महाशिवरात्रि पर्बको उपलक्ष्यमा आज देखी ३ दिन सम्म चलने मेला तथा बिराट कुश्ति दङलको एक कार्यक्रमका बिच मधेश प्रदेशका भुमि भुम व्यवसथा कृषी तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री उद्घाटन गर्नु भएको छ।

तिन दिन सम्म चलने मेला तथा बिराट कुश्ति दङल समितिको अध्यक्ष सन्तोष सरार्फ को अध्यक्षतामा एंव नेपाली कांग्रेस पर्सा का सभापति तथा मधेस प्रदेश सरकार का भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंहको प्रमुख अतिथीमा भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस का नेता रामरुप कुर्मी, बिन्दवासिनि गाउँपालिकाका अध्यक्ष प्रत्यासि बिबेक चौरासिया, बिन्दवासिनि गा.पा वडा नं.२ का वडा अध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मी,वडा न. ३ का वडा अध्यक्ष जयप्रकाश चौरसिया, हरेन्द्र यादव, उपनेश चौरसिया, छठुलाल चौरसिया, प्रभु चौहान, मुनिलाल दास, सुदीप चौरसिया बिरबल राम, चोकट साह, बिरजेश कलवार, ओम प्रकाश राम, रोशन मुखिया, अजय सरार्फ लगायत को सहभागिता रहेको थियो।

आज वार्ड नम्बर २ बहुअर्वाभठा मा महाशिवरात्री मेला समिति द्वारा आयोजित मेला तथा कुस्ती (दङ्गल) प्रतियोगिता को उद्घाटन नेपाली कांग्रेस पर्सा सभापति एव मदेश प्रदेश भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री माननियन जनार्दन सिंह क्षेत्री ज्यु द्वारा उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ भने भक्तजनहरु को मनोरञ्जन को लागि सो मेला मा कुस्ती ,झुला नाच गान इत्यादि मनोरञ्जन का श्रोत साधनहरु को ब्यवस्तता पनि गरिएको छ। हर हर महादेव

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close