वीरगन्ज उद्योग वाणिज्य संघ अन्तर्गतकाे वाणिज्य समितिकाे सदस्यमा आकाश सर्राफ मनाेनित

वीरगन्ज उद्योग वाणिज्य संघ अन्तर्गतकाे वाणिज्य समितिकाे सदस्यमा आकाश सर्राफ मनाेनित

वीरगन्ज उद्योग वाणिज्य संघ अन्तर्गतकाे वाणिज्य समितिकाे सदस्यमा आकाश सर्राफ मनाेनित भएका छन्।सर्राफ, निरज अटाे माेबाइलका प्रबन्ध निर्देशक हुन्।

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा वाणिज्य समितिका संयाेजक माधव राजपालले सर्राफलाई सदस्यमा मनाेनित गरेका हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close