हावाहुरीको वि’तण्डा: नवलपुरको गौडकोटमा पनि दुई जनाको मृ’त्यु

हावाहुरीको वि’तण्डा: नवलपुरको गौडकोटमा पनि दुई जनाको मृ’त्यु

चितवन, ११ जेठ । आइतबार साँझ आएको हावाहुरी सहितको बर्षाका कारण गैडाकोटमा २ जनाको ज्या’न गएको छ । खोरमा दाना दिदै गर्दा नवलपुरको गैडाकोट नगरपालिका ८ का ३५ बर्षीया काशीराम पौडेल र ४० बर्षीया सूर्यबहादुर भण्डारीको घ’टनास्थलमै मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय गैडाकोटले जानकारी दिएको छ। साँझ हावाहुरी चलिरहेको समयमा लोकल कुखुरालाई दाना दिने क्रममा कुखुराको खोरको भित्तो भ’त्किएर उनीहरुको मृ’त्यु भएको प्रहरीले बताएको खबर न्युज २४ नेपालमा केदार शर्माले लेख्नु भएको छ ।

त्यस्तै, भरतपुर–१ देवघाटमा आज साँझ चलेको हावाहुरीले एकजनाको मृ,त्यु भएको छ भने चार जना घा,इते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृ,त्यु हुनेमा बुटवल घर भई भरतपुर महानगर पालिका मिलनचोक बस्ने २९ वर्षीय रामबहादुर विश्वकर्मा हुनुहुन्छ। उहाँको उपचारका क्रममा साँझ ७ः१७ बजे चितवन मेडिकल कलेजमा मृ,त्यु भएको हो । घा,इते चारजनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ र उनीहरु ख,तरामुक्त रहेका छन् । घ’टना साँझ ५ः४५ मा भएको थियो ।sidhakura news

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close