नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेलको नेतुत्वमा गएको टोलिले नेपाल टेलिकम क्षेत्रीय कार्यालयका निर्देशक

नेपाली काङ्ग्रेस पर्साद्वारा ठाेरिमा तीन दिन देखि अवरुद्घ रहेको टेलिफोनकाे सेवा सुचारु गर्न नेपाल टेलिकम क्षेत्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका छन ।नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेलको नेतुत्वमा गएको टोलिले नेपाल टेलिकम क्षेत्रीय कार्यालयका निर्देशकलाई भेटी अवरुद्ध रहेको टेलिफोन सेवा सुचारु गर्न र नगरिए थप कदम चाल्ने समेत जनाईएको पर्सा सचिव श्याम पटेलले जानकारी गराउनु भएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close