
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ६ बजे बैठक बोलाइएको स्रोतले बताएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनको मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।
सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ। जारी लकडाउन जेठ ३२ गतेसम्म रहेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस




