भैसी नियन्त्रणमा

भैसी नियन्त्रणमा ।

बिरगंज , असार ०७ गते आइतबार ।

जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुचनाको आधारमा मिति २०७७।०३।०७ गते विहान अं.०६:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा छिपहरमाई गा.पा.वडा नं.३ स्थित भारतबाट नेपालतर्फ भंसार छली अवैध रुपमा ल्याउदै गरेको भैसी १ र पाडी १ गरी अ.रु ६२,०००।– (बैसठ्ठी हजार) मुल्य बराबरको भैसी सहित जिल्ला पर्सा छिपहरमाई गा.पा.वडा नं.४ बस्ने बाबुलाल यादबको छोरा बर्ष ५० को रामबेनी यादबलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालमा बुझाएको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close