ठोरी गाउँपालिका मा अाज तीन वटा योजना को शिलान्यास गर्दै। अध्यक्ष:श्रेष्ठ

राजन कुमार बानिया
पोखरिया १० असार
पर्साको ठोरी गाउँपालिका मा अाज तीन वटा योजना को शिलान्यास कार्यालय समपन भएको छ।ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठ (पिएल) ले अाज गाउँपालिका को वार्डनं ३मा स्वास्थ्य चौकी र खोपकेन्द्र को शिलान्यास र वार्ड नं ४ मा सडक ढलान को अाज एक कार्यक्रम को बिच पुजापाठ गरि बिधवत रुपमा शिलान्यास गर्नुभएको छ। गाउँपालिका को सहयोग मा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवन को लागि ३८ लाख लागने र खोप केन्द्र को लागि ३ लाख र सडक ढलान मा २५ लाख को लागत मा निर्माण भईरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले जनाए का छन।

शिलान्यास कार्यक्रम मा वार्डअधयक्ष ,युवा नेता निमा लामा,नाति काजी सुनार ,नेकपा का जिल्ला सदस्य हरि सुनार लगायत को सहभागीता रहेको थियोे ।तीन वटै योजना उपभोक्ता समिति को माध्यम ले भईरहेको युवा नेता निमा लामा ले जनाए का छन।शिलान्यास भएको तीन वटै योजना असा्ढ मसान्त भित्र समपन गरिने जनाए का छन

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close