नेपाल सरकारले ल्याउन लागेको बिभेदकारि नागरिक्ताकाे बिरोधमा बिरगंजको घन्टाघरमा प्रदर्सन(भिडियो सहित )

बिरगंज , असार १५ गते सोमबार ।

नेपाल सरकारले ल्याउन लागेको बिभेदकारी नागरिकताको बिरोधमा सोमबार बिरगंजको घन्टाघरमा धर्ना कार्यक्रम गरेका थिए ।

नागरिक अभियान पर्साले अायाेजना गरेकाे आजको बिरोध कार्यक्रममा नेपाली काङ्ग्रेस पर्सा सभापति अजय कुमार द्विबेदी, पर्सा क्षेत्र न.१ का प्रतिनिधि सभासदस्य माननिय प्रदिप यादब , पुर्व सान्सद अनिल रुङ्ग्टा , प्रदेश सभा सदस्य राजेस्वर साह तेलि , प्रदेश सभासदस्य ओमप्रकाश शर्मा , राजेशमान सिंह, शशिकपुर मिया, रामनरेश यादव ,निजामुद्दिन समानि, सुन्दर कुर्मी , मेडिकल एसाेसिएसन का अध्यक्ष डा.अरुन कुमार सिह,इन्जिनियर एसाेसिएसा का अात्माराम साह,कानुन ब्यवसाई सुधीर कर्ण,पत्रकार महासँघ प्रदेश न२का अध्यक्ष दिपेन्द्र चाैहान,नेपाल प्रध्यापक सँघका कन्हैया झा,राेशन लामिछाने ,फलफुल ब्यवसायि सङ्घका बिदुर गुप्ता ,लेखापढी ब्यवसायि सङ्घका अध्यक्ष रामाधार कलवार,नेपाल शिक्षक सङ्घ अध्यक्ष प्रदिप कुमार जैसवाल,शिक्षक फाेरम का चाैरसिया,कबाड ब्यवसायि सङ्घ अध्यक्ष अनवर अालम,प्रध्यापक दिपक शाक्य,नेपाल पत्रकार महासङ्घ पर्सा अध्यक्ष श्याम बन्जारा, कानुन ब्यवसायि प्रकाश उपाध्याय, सुनचाँदी ब्यवसयि सङ्घकाको सहभागिता र समर्थन रहेको थियो ।

नेपाल सरकारले ल्याउन लागेको नागरिकता बिधेयक सबै समुदाय र सम्बिधानकाे मर्म र भावनाकाे बिरुद्ध भएकोले त्यसलाई खारेज गर्नु पर्ने बताए ।

नेपाली काङ्ग्रेस पर्साका सचिव श्याम पटेलले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close