नेविसंघका नेताहरु तथा प्रहरी बिच बीरगन्जमा झडप, ३ जना पक्राउ(भिडियो सहित )

बीरगन्ज,२६ साउन – बीरगन्जको पछिल्लो स्वास्थ्य अवस्था सुधार तथा अस्पतालहरुको लापरवाहीको बिरोधमा जिल्ला प्रशासन कार्यालय पर्साको मुल गेटमा धर्ना दिइरहका नेविसंघका विद्यार्थी नेताहरु तथा प्रहरी बिच झडप भएको छ । झडपको क्रममा एक दर्जन भन्दा बढी विद्यार्थी नेताहरु घाइते भएको नेविसंघ ठाकुर राम एकाई समितिका अध्यक्ष मनोज साहले बताए ।

धर्नामा वसेका नेविसंघ ठाकुरराम एकाई समिति अध्यक्ष साहसहित जिल्ला संयोजक विकास तिवारी तथा जिल्ला उपाध्यक्ष शेष हजरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

 

समाजिक दुरी कायम गर्दै शान्तिपूर्वक धर्नामा बसिरहेका बेला अचानक आएर प्रहरीले लाठीचार्ज गरेको तथा विद्यार्थी नेताहरुलाई धरपकड शुरु गरेको नेविसंघ ठाकुरराम एकाई समितिका अध्यक्ष मनोज साहले बताए ।Nepal post daily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close