कसैको दबाब प्रभाबमा नपरि निस्पक्ष छानबिन गरेर सिर्जना हत्यारालाई सजाय हुन्छ: एसपी जिसी

कसैको दबाब प्रभाबमा नपरि निस्पक्ष छानबिन गरेर सिर्जना हत्यारालाई सजाय हुन्छ: एसपी जिसी

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले नेपालगन्जमा २२ वर्षीया सिर्जना बुढा मगरलाई जिउदै जलाएर हत्या गरिएको घटनामा प्रहरीले केही गरिन भन्ने आरोप पछी पिडित परिवारलाई दुई हात जोड्दै भन्छ्न, “म यो लगाएको फुलि निकालेर फाल्दिन्छु तर कसैको दबाब प्रभाबमा नपरि निस्पक्ष छानबिन गरेर हत्यारालाई कडा भन्दा कडा सजाय दिलाउछु”।

एसपी जिसीले सिर्जनाको आगो लगाउने ब्यक्तीहरु पक्राउ गरिसकेको भन्दै निष्पक्ष छानबिन गर्ने बताएका छन्। उनले पिडित परिवारलाई कानुनको पालना गर्दै न्याय दिलाउने प्रतिबद्धता जनाएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close