लागु औषध गाँजा/ चरेश मुद्दाका फरार प्रतिवादी पक्राउ ।

बिरगंज , भदौ ०७ गते आइतबार ।

सम्मानित पर्सा जिल्ला अदालतको लगत नं.५४८ मिति २०७२।१०।०४ गतेको फैसलाले ५ बर्ष कैद र रु.५०,०००।- जरिवाना तोकिएको लागु औषध गाँजा /चरेश मुद्दाका फरार प्रतिवादी जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं.९ बिश्रामपुर बस्ने श्यामलाल साह कलवारको छोरा अं.बर्ष ६७ को नागेन्द्र प्रसाद कलवारलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज मिति २०७७।०५।०७ गते निजकै गाउँघरमा लुकिछिपि बसी रहेको अबस्थामा फेला पारी नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close