हराएका तथा चोरीका मोबाइल फेला पनि सम्बन्धित मोबाइल धनिलाई बुझायो।

बिरगंज , माघ ०९ गते शुक्रबार ।

जिल्ला पर्सा बीरगंज महानगरपालिका लगायत बिभिन्न स्थानहरुबाट बिभिन्न मिति र समयमा हराएका तथा चोरी भएका भनि जिल्ला प्रहरी कार्यालय पर्सामा पर्न आएको निवेदनका सम्बन्धमा आवश्यक अनुसन्धान तथा खोज तलास गरी बिभिन्न कम्पनीका १० थान मोबाईल फेला पारी सम्बन्धीत मोबाईल धनिहरुलाई शुक्रबार कार्यालय परिसरमा बुझाइएको पर्सा प्रहरीले जनाएको छ । त्यसैगरि अन्य निवेदनहरुको हकमा अनुसन्धान तथा खोज तलास कार्य जारी रहेको र फेला परेमा सम्बन्धीत धनिलाई फोन मार्फत जानकारी गराईने समेत बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close