हातहतियार खरखजना र गाई मारेको मुद्दाका फरार प्रतिवादी पक्राउ ।

उदयपुर , फागुन १९ गते बुधबार ।

मिति २०७६।१०।०९ गते देखि फरार रहेका हातहतियार खरखजना र गाई मारेको मुद्दाका प्रतिवादी भोजपुर भन्ने मिन्जु राई गाँउ घरमा आई लुकिछिपी बसेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी रामपुर ठोक्सिला उदयपुर कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई खोजतलास गर्ने क्रममा मिति २०७७।११।१८ गते निजलाई आफ्नै घरगाँउमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरि सम्मानित उदयपुर जिल्ला अदालतबाट निज प्रतिवादीको हकमा म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close