
बिरगंज १४ चैत
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पोखरिया नगरपालिका-८ जगतपुरको आयोजनामा संस्थाको उदघाटन, होलि पर्व एवं सब्बे-बरात पर्वको शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएक छ ।
प्रदेश नं. २ का भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री मा. शैलेन्द्र प्रसाद साह ज्युको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अध्यक्षता फहिम हवारी, स्वागत मन्तव्य राजु साह तेलि तथा शुभकामना मन्तव्य मा. पारस साह, जिल्ला कृषि सहकारी संघ लि. पर्साको अध्यक्ष शिव कुमार साह, जसपा नेपाल केन्द्रिय सदस्य फिरोज मन्सुर, मा. करिमा बेगम, जनार्दन यादव, शिव पटेल, मा. भिमा यादव, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, पोखरिया नगरपालिकाको उपमेयर सलमा खातुन, वडा अध्यक्ष किशोरी साह ज्यु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छ्न ।
आफ्नो प्रतिक्रिया दिनुहोस




