लागूऔषध र मोटरसाइकल सहित २ जना पक्राउ ।

मोरङ , असार ०३ गते बिहीबार ।

जिल्ला मोरङ रतुवामाई नगरपालिका वडा नं. २ कुटुनगंज स्थितमा दक्षिणबाट उत्तर तर्फ मो.सा.मा आईरहेका (चालक) जिल्ला मोरङ उर्लाबारी न.पा.८ बस्‍ने बर्ष २७ को मो.सलाउदिन र सोही मो.सा.पछाडि सवार रहेका सोहि ठाउ वडा न. ७ बस्‍ने बर्ष ३८ को लाल बहादुर लिम्बु समेतलाई बुधबार बेलुकी ५:३० बजेतिर चेकजाँच गर्दा निजहरुको साथबाट अवैध लागूऔषध नाईट्राभेट ५९ ट्याब्लेट, ESKUF -९ बोतल फेलापारी मोटरसाईकल सहित पक्राउ गरि आज सम्मानित मोरङ जिल्ला अदालतबाट म्यादथप अनुमती लिई अनुसन्धान भई रहेको मोरङ प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close