
बिरगंज , असोज १६ गते शुक्रबार ।
ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वडा प्रहरी कार्यालय विर्ता प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक निर्मल पनेरु ज्यूको सम्मान र विदाई कार्यक्रमको आयोजना गरेको थियो ।
ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा शुक्रबार एक कार्यक्रमको आयोजना गरि सम्मान र बिदाई गरिएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस




