
बिरगंज , फागुन १२ गते बुधबार ।
नेपाली काङ्ग्रेसका वरिष्ठ महिला नेतृ एवम बुथ सचिव श्री नारायण यादवका धर्म पत्नी स्व. शिव कुमारी यादवको असामायिक निधन भएको आज १३ औं दिनमा दिवगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस नगर वडा कार्य समिति वडा न.५ का बुथ सभापति हुकुम सिंह राजपुतको अध्यक्षतामा र बिरगंज महानगर पालिकाका उपमेयर शान्ति कार्कीको प्रमुख आतिथ्य भएको श्रर्दान्जली सभाका बिशिस्ट अतिथि तराई -मधेस संगठनका महासचिव रामनारायण कुर्मी , नेकपाका सुशील सिंह ठकुरी , ट्रेड युनियनका बिजय पाैडेल , श्री नारायण यादव , छाेरि सरिता यादवले वहाको बारेमा आआफ्नो धारणा राखेका थिए ,सो कार्यक्रममा छोरीहरु अनामिका , रेखा, प्रमिला यादव , ज्वाइँ राजेश , उमेश , सन्जय यादव , दिपक सुवेदी , अशोक जोशी , मनराज माली , दिनेश प्रसाद , डाक्टर जितेन्द्र आशवानी , कृष्ण प्रसाद यादव , राम नरेश यादव ईत्यादिको उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन लाल बाबू सिंहले संचालन गर्नु भएको थियो ।




