वील वीजक भन्दा बढी सामान लैजादै गरेको एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले दिनुभएको जानकारी अनुसार प्रहरीले नियमित चेकजाच गर्ने क्रममा वीरगंज महानगरपालिका वडा नम्बर ८ घण्टाघर सडक बाट भन्सार छलीका उक्त सामान सहित हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने ३७ बर्षीय प्रेमबहादुर स्याङबो तामाङलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रम लिएको सामानको २५ लाख मुल्यांकन गरी ट्रकसहित तामांगलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरी नायव उपरीक्षक कार्किले जानाकरी दिनुभयो

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close