४ महिला सहित ६४ जनाले रक्तदान गरे ।

४ महिला सहित ६४ जनाले रक्तदान गरे ।

बिरगंज , बैशाख २४ गते बुधवार ।

कोरोना माहामारि तथा रक्त अभावलाई मध्यनजर गरि सोसल डिस्टेन्सिङ्गको ख्याल गरि यस “हेल्पिङ्ग ह्यान्ड्स फर पिपल ” ( Helping Hands for people ) सँस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बिरगंज महानगर पालिका वडा न.२४ रामगढ्वा चौकमा सस्थाका अध्यक्ष रन्जित कुमार पटेलको अध्यक्षतामा र नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाको प्रमुख आतिथ्य भएको रक्तदान कार्यक्रममा ४ महिला सहित ६४ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा नेपाल रेड्क्रश सोसाइटिका शैलेन्द्र चौरसिया ,साबिर जि , वडा न.२४ का वडा अध्यक्ष दशरथ पटेल ,पुर्ब अध्यक्ष जङ्गालि राउत कुर्मि ,पारश राउत, रामाशन्कर दुबेदि , युवा नेता बिजय पटेल ,जङ्गबहादुर पटेल ,रामानन्द पटेल अशोक पटेल ,उमेश पटेल ,बिरभुशन पटेल ,बृजेश पटेल ,शुशिल पटेल ,कन्हैया पटेल ,नेपाल बिधार्थी सँघका बिकाश तिवारि ,रोशन सिँघ ,केशव जि , बाबुनन्द पटेल, बेद प्रकाश पटेल ,चन्दन सहनि, इमाम हुसेन क्लबका सम्पुर्ण पदाधिकारीहरु , स्थानीय युवा भद्रभलादमिको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close