
बिरगंज २५ भदौ
बिरगंज महानगरपालिकाको वडा न १२ मुर्लीमा नारायणी सकृय महिला संघ ,बिरगंज -पर्साद्वारा रिक्सा तथा ठेला चालकलाइ राहत सामग्री बितरन गरियो।कार्यक्रममा स्वयम् संस्थाका अध्यक्ष श्रीमती निर्मला रिसाल ,बिधा सदन मा.बिधालयका सिशिका समेतको सहभागिता रहेको थियो।संस्थाका अध्यक्ष श्रीमती निर्माला रिसालजीको यस्तो कार्यहरु अगामी दिनहरुमा समेत हुनेछ भनेर वहाको प्रतिबद्धता रहेको छ।चामल ३० किलो,दाल २ किलो,नुन १ किलो,बेसार र मसला थियो।दुई परिवारलाइ सहयोग गरियो।
आफ्नो प्रतिक्रिया दिनुहोस




