
अाज एक कार्यक्रमबीच पोखरा २३ स्थित हर्पनकोट मावि हर्पन, पञ्चकोशी आधारभूत विधालय असलचौर, मकन्नदेवी आधारभुत विधालय मकनपुर, सिधाने आधारभुत विधालय सिधाने, चापाकोट आधारभुत विधालय (चापाकोट)मा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ।
पुर्व मन्त्री,लाेकप्रिय नेता महादेव गुरुङ्ग प्रमुख अतिथि रहनुभएकाे साे कार्यक्रममा विशिष्ट अतिथिकाे रुपमा हिमालय बुद्ध फाउन्डेसनका अध्यक्ष कुमार गुरुङ हुनुहुन्थ्यो ।उक्त कार्यक्रममा वडा नं २३ का वडा अध्यक्ष ,वडा नं २३ कै जनप्रतिनिधि भरतराज भण्डारी ,पुर्व जिविस सदस्य हरि प्र. लामिछाने,हिमालयन बुद्ध फाउन्डेसनका कार्यकारी निर्देशक,फाउन्डेसन परिवार, विधालय व्यवस्थापन समितीका अध्यक्षहरु, प्रधानध्यापकहरु ,अभिभावकहरु एवं विधार्थी नेता पशुपति भट्टराईकाे उपस्तिथिकाे थियाे।
शैक्षिक सामाग्री बुझ्ने क्रममा विधालय परिवार र विधार्थीहरुले हिमालय बुद्ध फाउन्डेसनप्रति अाभार प्रकट गरे।






