VEROCELL VACCINE र COVIDSHIELD VACCINE खोप लगाउने बारे जानकारी ।

बिरगंज , मंसिर २२ गते बुधबार ।

आज मंसिर २२ र २३ गते बुधबार र बिहिबार बिहान १०ःबजे देखी १५;३० बजे सम्म VEROCELL VACCINE खोप लगाउदै छ ।त्यसै गरि मिति २०७८।०८।२४ गते शुक्रबार बिहान १०; बजे देखी १५;३० बजे सम्म COVIDSHIELD VACCINE १८ बर्ष माथिकोलाई ग्रिनसिटी सामुदायिक सेवा केन्द्रमा लगाई रहेको छ । छुटफुट भएको हरु आएर सेवा लिन ग्रीन सिटि अध्यक्ष प्रकाश खेतानले सम्पुर्ण जनसमुदायहरुमा आग्रह गर्नु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close