रा.प्र.पा निर्वाचन क्षेत्र नं १ पर्सा द्वारा महानगर अध्यक्ष जलेश्वर सरार्फ को छोरा प्रति समवेदना प्रकट

पवन प्रसाद साह
वीरगंज, पर्सा

राष्ट्रिय प्रजातन्त्र पार्टी निर्वाचन क्षेत्र नं १ क्षेत्रिय कार्य समिति पर्सा द्वारा वीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फको छोरा राज बिक्रम साह सोनार प्रति समवेदना प्रकट गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फ को छोरा राज बिक्रम साह सोनार को सवारी दुर्घटनामा परी उपचार को क्रममा अल्पआयु उमेर मै निधन भएको ले त्यस सोकको घडीमा परिवारजन प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने भगवान पशुपतिनाथ सँग प्रथना गर्दछौ भन्दै मृतक आत्माले शान्ति मिलोस,बैकुण्ठ बास होस भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रिय कार्य समिति क्षेत्र नं १ पर्सा का अध्यक्ष अर्जुन बहादुर सिंह ठकुरी द्वारा जारी समवेदना पत्रमा उल्लेख छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close